Posted by: Pretty September 6, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
चौतारी महोत्सब को उपलक्षमा यो सान्नानीको तर्फबाट सबैलाई बधाई छ है। सबैभन्दा पहिले नमेलाई धेरै धेरै धन्यबाद यति राम्रो, रमाइलो चौतारी को जग हाल्दै, मलजल गरेर यसलाई झन् झन् रमाइलो बनाउँदै लगेकोमा। अलि दिन ब्यस्तताको कारणले चौतारीमा आउन सकेकी थिइन, अब महोत्सबको दिन त आउनै पर्ने थियो र हाजीर भएँ। ग्वाँचेको कबिता कथा राम्रा होलान् जस्ता छन् पढेपछि भनौला है? ल मैले माझको टेबल सजाउन यो फुल ल्याएकी छु।
Read Full Discussion Thread for this article