Posted by: Gautam B. September 5, 2006
~ चौतारी २४ ~
Login in to Rate this Post:     0       ?        
सप्पैलाई यै बेलाँ बेथाले च्यापेजस्तो छ नमे! मचैँ महोत्सब कुरेर बसिराखेको छु। अलि अलि बेथाले च्यापेको त मुलाई पनि हो के रे, तर महोत्सबमा दुई चार गफ नहानी त के बसुम्ला र म गाँठे? बरु जग खनिसकियो र?
Read Full Discussion Thread for this article