Posted by: Dalli Resham September 5, 2006
Login in to Rate this Post:
0
?
तोस्रो
बकेर्नु
तप्केनी- भान्सामा प्रयोग हुने भाडा
ढोड- मकैको सुकेको बोट
धुपौरो- ढुप् बाल्ने भाडा
लैनो- भर्खर बिहाएको गाइ य भैसि
टाँगो
छ्वाली
भेट्नु- just can't describe. I know what is this though, punyoko bhatno etc.. ke
लाइ- धान्लाइ भुट्दा उठ्ने फुल
किर्नु- कुकुरमा पर्ने जुम्रा
घुन- पुरानो मकै य अन्नहरुमा लग्ने कालो जुम्रा जस्तै किर
पुत्ली-- बत्ति नजिकै धुन्मे किरा, butterfly, a doll etc.