Posted by: miss_ me September 5, 2006
~ चौतारी २४ ~
Login in to Rate this Post:     0       ?        
हे हे हे हे कुम्ले सिन्धुको दाइभाइ त परेनौ ??:P मज्जाले बिज्ञापन गरेछौ सिन्धु मल्लको गितको बरु कुन चाहिँ गित हो निश्चयले मनपराएको ? निश्चयको नाम ले'र आफैलाई मनपरेको गित राख्न खोज्या त हैन :D
Read Full Discussion Thread for this article