Posted by: Rahuldai September 5, 2006
नारायण गोपाल को सम्झना मा
Login in to Rate this Post:     0       ?        
नारायण दाइ को अर्को एउटा शान्दार गीत राख्दै छु, आशा छ मन् पराउन हुने छ। जीवन देखि धेरै धेरै नै थाकेर , म मुर्दा भएको तिमी आज हेर, म मुर्दा भएको तिमी आज हेर कति सस्तो जीवन, कति सस्तो मान्छे जताततै देख्छु मान्छे माथि मान्छे सयौं पेट मारी न अघाउने मान्छे अबलालाइ दुख्दा रमाउने मान्छे ढांटेर साटें यो कालो मुटुलाइ म जन्मेकै भेषमा तिमि आज हेर म मुर्दा भएको तिमि आज हेर यहाँ ढुङ्गाले गर्छ मुर्तिको अभिनय यहँ कुकुर् पनि गर्छ मन्छे को अभिनय कस्लाइ मन्छे भन्ने कस्लाइ देब् भन्ने यो परिभाषा आज च्यातिएको हेर म मुर्दा भएको अज तिमि हेर जीवन देखि धेरै धेरै नै थाकेर , म मुर्दा भएको तिमी आज हेर, म मुर्दा भएको तिमी आज हेर
Read Full Discussion Thread for this article