Posted by: Tusaro September 5, 2006
Nepali word and its definition
Login in to Rate this Post:     0       ?        
मेरो सत्रन्जा र राँबो को उत्तर आउन सकेन। फरिको र पन्चपाला पनि मिलेन। अरु सब्बै भउते जी र अरु साथिहरुले मिलाउनु भा छ। सत्रन्जा - ओछ्यान को सब्भन्दा मुनि बिछ्याईने तन्ना जस्तो लुगा पन्चपाला - रङ्, अछेता, जौ, तील रख्ने खन्ड खन्ड परेको पुजाको भाँडो राँबो - कठमा प्वाल पर्ने बसिला जस्तै औजार फरिका - सेउला, सिमाली आदि ले बनाएको बार्ने चित्रो। This one prevents small chicken from entering garden अब नयाँ शब्दहरु धरान बाकल झाँझर कर्कालि हातो सामा टुडो
Read Full Discussion Thread for this article