Posted by: anilsubedi September 5, 2006
Nepali word and its definition
Login in to Rate this Post:     0       ?        
सोत्तर्= सेउला जुन गोठ मा प्रयोग गरिन्छ हेगा लगाउने= बर्खा याम मा खेत सम्माउने महला =गोरु को मुख मा लगाउने जस् लाई कोर्का पनि भनिन्छ थाकल = काचो मा रातो र पाके पछि kaalo हुने फल् जस्को पात बाट घर पनि छाईन्छ स्याउ = पानी बाट ओतीन पात बाट बनाईएको ओढनी
Read Full Discussion Thread for this article