Posted by: Bhaute September 5, 2006
Nepali word and its definition
Login in to Rate this Post:     0       ?        
१)नाम्रो - राम्रोलाई बच्चाले नजानी नजानी उच्चाहरण गरेको हे हे हे :-) थाह भएन २)लम्बर(लम्मर) : नम्बर ?? :-) थाह भएन ३) राँतो- :-( ३) महला- :-( ४) हिँगा लाउनी-:-( ५)खराइँ- खरै हो? धान काटेर खलोमा बनाएको कुन्यु के। ६) सोत्तर: गाइ-भैसीलाई ओछ्याउन प्रयोग हुने झार-घाँस-पात आदी ७) थाकल- :-( ८) तिँदो :-( ९) बेलौति - अम्बा १०) स्याउँ - स्याखु हो? पानी पर्दा ओढ्ने। कि बुढा-बुढीले स्याउलाई स्याउँ भनेको हो? उफ ५० मार्कस को मात्र हल गर्न सकेँ, त्यसमा नि कति बिग्रेको होला। जिन्दगीमा नदेको परिक्षा भो यो त :-) तिरा जी, कि सोध्दै नसोध्नु, सोधिसकेपछि जे भनेको थ्यो त्यै लेख्नु नि। :-) नाम्लो को डोरी भागलाई मात्र बरियो भन्छ, पुरै नाम्लो लाई हैन। :p :p
Read Full Discussion Thread for this article