Posted by: miss_ me September 5, 2006
~ चौतारी २४ ~
Login in to Rate this Post:     0       ?        
ल ठूली मात्र र'छिन। धन्यवाद है ठूल्नानी ॥ ल कता गएछन सबजना ??!! आज भोलि सबजनालाइ बिदा लागेको रहेछ ? ए!!सानकान्छो कि आफै गित बजाउनु पर्यो कि सिकाइदिनुपर्यो अरुलाई नि यसरी गित बजाउ भनेर ...... कस्तो सुनसान भयो के..। ******** ल कुम्ले ले दाइभाउजुको लभ स्टोरी को पो कथा बनाइदे'छन । वास्तव मै काल्पनिक कुरा भन्दा देखे भोगेको कुरालाई नै यसरी पढ्न पाउदा झन सन्तुष्टि र रमाइलो हुन्छ। बरु अलिक लामो र बिस्तृत बनाएर लेखेको भए हुने :)
Read Full Discussion Thread for this article