Posted by: TissuePaper September 5, 2006
नेपालीमा के भन्ने ? अङ्ग्रेजिमा के भन्ने ?
Login in to Rate this Post:     0       ?        
सथिहरु, मलाई अहिले कसैले यसलाइ नेपलिमा के भन्छन् भनेर सोध्यो भने अङ्ग्रेजिमा के भनेको हो थाहा हुदाहुदै पनि नेपलिमा के भन्ने थहा नभएर धेरै पटक् समस्या परेको छ। कतिपय सब्दहरु सब्दकोश् हेरे पनि हुदैनन, भै हालेपनि चित्त बुझ्दैन। सब्दकोशम नभएका सब्दहरुको हामि आफैले सब्दहरु चयन् गरौ भनेर मैले यो धागो सुरु गरेको हुँ। यसको सुरुबात मैले तलको सब्दहरुबाट गर्छु। नेपलिम के भन्ने? Tissuepaper Dandilion अङ्ग्रेजिम के भन्ने? खुदो
Read Full Discussion Thread for this article