Posted by: Birkhe_Maila September 4, 2006
Nepali word and its definition
Login in to Rate this Post:     0       ?        
दुईटाको अर्थ आउन बाँकि जस्तो लाग्यो। हुन त ठाउँबिशेषमा फरक फरक बोलिने पनि हुन्छ। भुँडिखोप्रा - घुँडाको पछाडि पिडुल्ला र तिघ्राको बिचको भाग चोटा - घरको पहिलो तला अर्थात भुईँतला माथिको तला अब भउतजीको- तुर्नु - सकाउनु खलाँती - फलाम पोल्न बालिएको आगो लिप्टी - थाहा भएन तारिको - थाहा भएन हतासो - खन्ने औजार हो? पाँजा - थाहा भएन हजूर गाभो - यो पनि थाहा भएन हजूर गाभा - कर्कलाको पात
Read Full Discussion Thread for this article