Posted by: Tusaro September 4, 2006
Nepali word and its definition
Login in to Rate this Post:     0       ?        
अँ त्यो च्याख्ला र मल्खु को फरक दिन मन लाग्यो मलई च्याख्ला - मनिसो गरि पिँधेको मकैको चामल - पकाउन मिल्ने मल्खु - खस्रो गरि पिनेको मकै। भात पकाउन न मिल्ने अनि बिर्खे जी को अब थुतुनो - मुख कनसिरी - कनको छेउको भाग भुँडिखोप्रा - भुँडि भित्र पसेको?? थाप्लो - टाउको अन्मरिनु - था भएन बुत्त्याउनु - सकाउनु मैजारो गर्नु - गरी सक्नु बम्कनु - ब्यर्थमा रिसाउनु चोटा - था भएन बलेनी - धुरिको पानी झर्नेठाँउ? रछ्यान - मुख?? करेसा - बगैचा
Read Full Discussion Thread for this article