Posted by: Tusaro September 4, 2006
Login in to Rate this Post:
0
?
डल्ली जी,
तपाई ले धेरै मिलाउनु भएको छ। तर पट्यास भनेको कलिलो वा तामा बाँसको बोक्रो - सेतो सेतो जुसे हुन्छ नि!
ठेकि - मही रख्ने अथवा दहि रख्ने काठको भडो
लोहोरो - मसला बिध्ने गोलो धुङ्गो
चुठुवा - चुठ्ने थाउ
मदानो - मही पार्ने काठको पन्खा
भउते जी,
मल्खे - था भएन
नल - कोदोको पराल
चौँठे - था भएन
आने - था भएन
गौवा - दूध दुहुने भडो???
कुँडे - दूध तताउने भाँडो
कुँडो - खोले, गाई भैसी को खना
मेरा नँया शब्दहरु
आट noun
पेरुङ्गो
टोलुग्
दुधरोटी
बिलाउनी