Posted by: Tusaro September 4, 2006
Nepali word and its definition
Login in to Rate this Post:     0       ?        
भउते जी को उत्तर सोर्‍है आना ठिक छ। तर यसमा हाम्रो तिर गर्ने बिधि पनि थप्न मन लग्यो मलाई। हाम्रो तिर चाहि - लुतो फाल्ने बेलामा केटाकेटी सबै जाना मिलेर नाङ्लो थटाउने, जांतो पिध्ने, ढिकि कुट्ने, थाल ठटाउने पनि चलन छ। घरको मूलि ले अगुल्टो फाल्ने। अरुले त्यस्मा बिभिन्न कुरा गरेर सहयोग गर्ने। धेरै नै हल्ला हुने गर्छ यो बेला। अफुले त सानो मा गरेको। सम्झनै गारो भयो। जे होस् दिन्भरि बन बनै घुमेर कुरिलो, काग भलायो खोज्न धेरै रमाइलो हुन्थ्यो।
Read Full Discussion Thread for this article