Posted by: anilsubedi September 4, 2006
Nepali word and its definition
Login in to Rate this Post:     0       ?        
तुसरो जि लुतो फल्ने भनेको त मलाई थाहा छैन तर लुतो फल्द प्रयोग हुने समान हरु केही मलाई थाहा छ जस्तै , आगो को आगुल्टो भलाए को पात सिरु मकै को खोइला आदी होइन र? र यो लुतो साउनने सक्रान्ति मा फालिन्छ! होइन र तुसरो जी?
Read Full Discussion Thread for this article