Posted by: Rahuldai September 4, 2006
अम्रिका को मान्छे भाग २
Login in to Rate this Post:     0       ?        
यहाँ कुनै रस् छ, न कुनै रङग छ, तै पनि सबै मान्छे यहाँ दङग छ आफ्नो माटो, आफ्नो ठाम्, सबै बिर्से यहाँ काले गोरे सँग अपवित्र रसरङग छ पसिनाको मोलमा, क्यानको झोलमा रात एक्लो, मात झन रङगारङग छ
Read Full Discussion Thread for this article