Posted by: anilsubedi September 4, 2006
Love marriage thik ki arrange marriage!!!
Login in to Rate this Post:     0       ?        
रितु जि सँग म सहमत छु घर परिवार सबै को अनुमती ले भएको विवाह नै ठीक हुन्छ पहिला केही समस्या हरु आउछ तर पछि गएर बिस्तारै-बिस्तारै माया बढ्दै जान्छ सुखी जीवन बिताउन को लागी साथी हरु मागी विवाह नै गर्नु पर्छ जस्तो मलाई लाग्छ
Read Full Discussion Thread for this article