Posted by: Bhatiza September 4, 2006
where is this going?
Login in to Rate this Post:     0       ?        
नम्बर बिरादेर, केटी लाई केटा, केटालाइ केटी जुत्ता बराबर हुन्छ रे । अफ्नो खुट्टा हुनु पर्‍यो ब्रो- जुत्ता जति पनि पाइन्छ रे भन्छन्। ब्रो को लवर गैछन्, अब आउदिनन् फर्केर भन्ठान्नु । अहिलेको भावना emotions ले गर्दा त्यस्तो अनुभव भएको हो ब्रो। आफ्नै लवरै भए पनि जो भए पनि तर बास्तविक जिबनमा अर्कै सग सुति सकेको केटीलाइ स्विकार गरे पछि त्यो कुरा ले दिमागमा नजानिदो तरिकले strike गरि रहेको हुन्छ। भविस्यमा एक दिन त्यहि बिषयमा कचपच् सुरु हुन्छ, अनि छोरा-छोरीको जीबन बर्बाद गरेर ब्रेक्-अप गर्नु पर्ने स्थिति आउछ। त्यो कुरा न-आउनको लागि प्रीयतमा लाइ बिर्सि दिम् ब्रो। यहि सबभन्दा राम्रो हो। यसमै ब्रोको भलाइ छ जस्तो मलाइ लाग्छ है। Bhatiza GK
Read Full Discussion Thread for this article