Posted by: Tusaro September 3, 2006
Nepali word and its definition
Login in to Rate this Post:     0       ?        
हिमालहिमाल जी को कुरा पनि थिकै होला तर मैले खोजेको उत्तर चाहि पुल्ठी = सलेदो र मटितेल हलेर बालिने बत्ती = टुकी, डिबिया (used in eastern hilli districts) मेरो अर्को शब्द छ - "धुर्सूल" अरु हरुले पनि नया शब्द दिनु भए राम्रो हुने थियो कि
Read Full Discussion Thread for this article