Posted by: Slackdemic September 2, 2006
पोईला जान पाम्, पाम् पाम्!!!!!!!!!!!!
Login in to Rate this Post:     0       ?        
नेपालमा खुब अर्थको अनर्थ लगाउने चलन छ । यो गीत त खन्ति नेपाली शब्द राखेको को न हो, किन एत्रो हल्ला गर्नु पर्‍यो भन्या? ल, यदि पोइल जानु लाई भागेर नै पोइल जने भनेर बुज्ने हो भने पनि तेस्मा किन एत्रो आपत्ति? के अझै पनि चिन्दै नचिनेको केटा नै सुइकार्नु पर्छ भन्ने छ र? पोइल जानु भनेको नै बिद्र्हो हो र आफुले मन परएको मान्छे सँग जिन्दगी बिताउने उदेश्य हो, त्येस्मा के को आपत्ति?
Read Full Discussion Thread for this article