Posted by: aman September 2, 2006
Maoist - what to expect from them?
Login in to Rate this Post:     0       ?        
माओवादीद्वारा पुनः बेपत्ता कास बारा, भदौ १६ - माओवादीले डेढ सातादेखि नियन्त्रणमा लिएका व्यक्तिलाई शुक्रबार जुत्ताको माला र कालोमोसो दलेर बजार घुमाई पुनः बेपत्ता पारेका छन् । माओवादीले बजार घुमाउने क्रममा निर्घात कुटपिट गरिएका सिमरा- २ का उमेश श्रेष्ठलाई पुनः बेपत्ता पारेका हुन् । नागरिक समाज र दलहरूले भने माओवादी कार्यको तीव्र विरोध जनाएका छन् । माओवादीले कुटपिट र जुत्ताको माला लगाएर बजार घुमाउनु मानव अधिकारविपरीत भएको उनीहरूले जनाएका छन् ।
Read Full Discussion Thread for this article