Posted by: Rahuldai September 1, 2006
नारायण गोपाल को सम्झना मा
Login in to Rate this Post:     0       ?        
सानै हुरी म बैंस को सपना सिमल्को फूल झै झरि गयो, तिमी के गयो खुशीले पनि मलाई आँखा तरी गयो । बेदनाले ओठ नीलो भाई सक्यो अब त आँखा पनि गीलो गीलो भाई सक्यो अब त नरोउ भन्दै म के रुक्थे यी मेरा आँखा हरु साह्रै नि ढीलो ढीलो भैसक्यो अब त
Read Full Discussion Thread for this article