Posted by: Bhunte September 1, 2006
Login in to Rate this Post:
0
?
यहाँ लेखिएका आछेप हरु लाई मैले श्रोता हरु लाई किन्न मनाही त गर्दिन । मेरो अनुभव मा नेपाली राज्दुतबास् का कर्मचारीहरु अ्रि^का मा रहेका नेपाली हरु को काम नियेम् कानुन ले मिलेसम्म छितो छरितो भयेको देखेको सुनेको छु। के तपाइ हरु ले येउता कुरा बिचार् गर्नु भयेको छ कि छैन-- यधेपि नेपालि रज्दुताबास् मा कर्मचारि को सन्ख्या गत तिस् बर्स मा जत्ति को तत्ति छ भने येहा अ्रिक मा नेपलि हरु भितृने सन्ख्या भने तिस् गुन ले बढेको छ। यो सान्खिक् तथ्य लै मध्येनजर् राखि कमेन्त् गरे राम्रो हुने थियो कि।