Posted by: Dada_Giri August 31, 2006
~ चौतारी २४ ~
Login in to Rate this Post:     0       ?        
चित्रे: जति कस्सम् खाए पनि जति माया लाए पनि ठुऽलीले कुरो नबुझे पछि मनमा पिर त पर्ने नै भयोऽऽ यो मन तेसै मर्ने नै भयो हाहाऽऽऽ दु:ख तिम्रा सबै लिई सुख दिन्छु भनेकै थिएँ ... चौपारी महोत्सव आयोजक समिति, अब सेल रोटी मात्रै खाइर बस्ने हैन नि. लास्टाँ पुरुस्कारको पनि व्यवस्था छ. ठुल्नानीले जित्यो भुने चुइगम, कुम्लेले जित्यो भुने ?ट्टु, भ-ट-टले जित्यो भुने बुढी औँलामा दुलो परेको मोजा आदि आदि. विज्ञापन: चित्रे: ओम्, राम राम सिरिराम राम! हैन, कता हो ठुली! ठुली: चौपारी महोत्सवको लागि सामान किन्न हिड्या के, बिर्सेऊ? चि्त्रे: ए मैले त मर्लक्कै बिर्सेको. कहिले रे ठूली भन भन्! ठूली: यही सितेम्बर महिनाको ७ तारिक त हो नि. चित्रे: भनेसी अउँरेजी तारिक कहिले परो? ठूली: अब जापुनतिर ७ तारिक अम्रिकातिर साढे ७ तारिक. चित्रे: ए बल्ल बुझैँ. राम राम श्री राम राम! कता हो ठुली?
Read Full Discussion Thread for this article