Posted by: floraj August 31, 2006
~ चौतारी २४ ~
Login in to Rate this Post:     0       ?        
नमस्कारम सबै मित्रहरुलाई सबैका कबितहरु साह्रै राम्रा छन तर.......................................... मैले एउटा कुरा बुझिन :O कबिता मात्र यस्तो हो कि चौतारीका सबै साँच्ची नै वीरक्तिएका हुन । ल साथी हो यसरी वीरक्तीन त भएन नि..........:( कबिता लेख्न लाई मात्र हो भने त ठिकै छ । :डि
Read Full Discussion Thread for this article