Posted by: CaMoFLaGeD August 31, 2006
Alternative Thread
Login in to Rate this Post:     0       ?        
अस्ति न म घरबाट बाहिर जाँदा एक्लै गएको थिएँ अनि बजारमा खसिको खुट्टा किन्न मन लाग्यो। अनि त्यहि भएर मैले ४ वटा खुट्टा किनेर आएँ। घरमा आउदा मेरो दुइवटा अनि खसिको ४ वटा खुट्टा गरेर जम्मा जम्मी ६ वटा भएको थियो। सुयोगले कहाँ बाट पत्ता लायो लायो यार! he he he!!
Read Full Discussion Thread for this article