Posted by: sayami August 31, 2006
पोईला जान पाम्, पाम् पाम्!!!!!!!!!!!!
Login in to Rate this Post:     0       ?        
. नेपालमा कोमल ओली जस्ता गायकहरुको निक्कै खांचो छ। नेपाली समाजमा कोमल ओलीको जस्तो बोलीको धेरै आवश्यक छ। यो गीतले एक किसिमको सांस्कृतिक क्रान्तिनै ल्याएको छ।लोग्ने मानिसको आधिपत्य रहेको नेपाली समाजमा यस गीतले नारीबर्ग पनि निरंकुश समाजमा परंम्परा कृकत्यहरु अन्त्य गर्न अगाडि सरेको खुल्ला अनुभव हुन्छ। हामीले यस प्रयाशको सराहना गर्नै पर्छ।यस्तो प्रकारको कदम जारि र निरंतरता भैरहओस भन्ने मेरो सबै नेपालि नारीबर्गमा हार्दिक अनुरोध छ। .
Read Full Discussion Thread for this article