Posted by: miss_ me August 30, 2006
~ चौतारी २४ ~
Login in to Rate this Post:     0       ?        
ooooops!!!!हरेsssssss शिव !!!!:D मनोविश्लेषण!!!! कत्रो उमेर फरक हो त्यहि भेर होला नि त कुम्ले, सकिया छैन है कथा ... ********* यो चाँहि कविता ट्राइ हो है -----मज्जापो हुनेरे'छ वियोगान्तक कुरो लेख्न तर अलिक गाह्रो पनि ..ट्राइ गर्दै जानु पर्यो :) "दोबाटोमा बल्झाउन आइपुग्ने तिता क्षण बिर्सिएर जानू थियो ढुंगो जस्तो त्यो मन अल्झाउदिन भन्दापनि दुखिदिन्छ जिउदो घाउ खिइएकोजस्तो लाग्छ जिन्दगिको सिंगै नाँउ।"..... कसो तिरु ...?.:D
Read Full Discussion Thread for this article