Posted by: Rahuldai August 30, 2006
अम्रिका को मान्छे भाग २
Login in to Rate this Post:     0       ?        
भादगाउले जी, त्यो यथार्थ होइन्, यो धागो यथार्थ हो । यहाँ बस्ने धेरैलाई यो मुलुक मन परेको छैन, तै पनि धेरै दृश्य अदृश्य कारण अकारण बस्नु पर्ने बाध्यता छ, सत्य यही हो ।
Read Full Discussion Thread for this article