Posted by: Tyra August 30, 2006
~ चौतारी २४ ~
Login in to Rate this Post:     0       ?        
मिस ले भन्या झै बियोगात्मक टुक्रा ट्राइ गरेको :P :P "साटिएका दुइ पल् तिता मिठा खुसि हरु दोबाटो मै बल्झाउन आइपुग्ने मन्, झझल्को मा अल्झिएका दुखाउने चोट् हरु समेटेर राख्छु भन्दै हिक्का छोड्छ झन् ।"
Read Full Discussion Thread for this article