Posted by: Poonte August 30, 2006
Amrit Campus ( ASCOL) ko sathiharu koi chha?
Login in to Rate this Post:     0       ?        
गोताएँले झस्याङगै पार्द्‌यो! हुन त यिनी पनि अस्कलै पढेकी हुन् के रे! तर आफ्नै कक्षाबाट त क्यारी उडाउने हो? जिस्क्यायो भने नि तै “डाईसेक्डिङ् नाईफले” मुख चिरेर कानसम्म पुर्‌याईदिने धम्की पो दिन्थे!
Read Full Discussion Thread for this article