Posted by: Poonte August 30, 2006
Amrit Campus ( ASCOL) ko sathiharu koi chha?
Login in to Rate this Post:     0       ?        
लु, म पिनि खोल्दिम् मेरो गोप्य कुरो! म छिरेको ४२ मा, ४३-४४ तिर हो के रे, ने वि को सदेस्से भ’र चुनाव पुनि जितेको। होमराज दहाल हुनु हुन्थ्यो हाँरो अदेछ्छे, अनि हाम्ले प्यानलै उडा’को। सका’र निस्किन चईं मुस्किल भा’थ्यो, कईले के कईले के, जाँच नि ट्याम्मा नहुनि, गर्दा गर्दै फाईनल नसकाई आफू त हुईंकियम् अमरिका तिर। तर आफू त तो बेला देखि नै राजनितिक शास्त्र पढ्ने ईच्छा भ’को मान्छे, घरको करले “डाक्टरै” बन्न पर्च भुनेर बाईलोजी पढ्न ग’को अस्कल। बाईलोजीमा लटरम्मै तरुणीहरु फल्ने र’च, रमईलै भा’थो। तर घराँ था’ नदिई लुकि लुकि अस्कल संग संगै सरसोती केम्पस नि धा’को हो। अमरिका आएसि सजिलो भो। आफूलाई जे पढ्न मन ला’थो, कसैसंग नलुकाई खुलेयाम् पढ्न पाईयो।
Read Full Discussion Thread for this article