Posted by: gwanche August 30, 2006
~ चौतारी २४ ~
Login in to Rate this Post:     0       ?        
लौ गोतामे सर (पाले भे 'नि म त सर नै भन्छु), सप्पै पोल खोलिदिनुभो, झन सर भने भुन्यो पोल खोल्दैन होला भुन्ने सोचेर सर सर भुनि'रा । मिसले चाँइ था' नपाउन नि, क्वेसन आउट भे'को कुरा । यसपाली बोर्ड पक्का, बरु सरुलाइ पनि पास मार्क आउने जती क्वेसन चाँइ म बताइदिउला ।
Read Full Discussion Thread for this article