Posted by: gaalab August 29, 2006
~ चौतारी २४ ~
Login in to Rate this Post:     0       ?        
पुन्टे दाइ, चित्रेले अस्तिनैको चौतारीमा टाँसेको रोलक्रम त यस्तो छ क्यारे! http://www.sajha.com/sajha/html/openthreadall.cfm?StartRow=201&PageNum=11&forum=271&threadid=34309 प्रौढ शिक्षामा ० बब दाई १ बिर्खे जिम्माल साधारण कक्षामा १ नमे २ गाले हो कि को हो बिर्से ३ आइते ४ साहिंला होल ५ पिरती ६ ठूल्नानी ८ चित्रे (म आफैं) :D ११ खै को हो बिर्सें तर गैसक्यो १२ नि गैसक्यो क्यारे १३ यामे जस्तो छ १५ मिस्टे २० भुसुक्कै बिर्सें :) २१ नेप्चे २२ तितौरी २३ कुम्ले हुनुपर्छ ४२० लुते यसमा ग्वाँचे १०१ थपिया जस्तो लाग्छ। भुलसुल छ भने थपथाप गरम्। मैले चैं यही लिस्टबाट रोललम्मर २ पक्ड्याछु। --- ल है तिरु नानी, चारपाङ्ग्रे हाँक्दा होस् पुराउनू! उमेरको जोसमा होस पुर्याएन भने पछि थुप्रो दोष खप्नुपर्च!
Read Full Discussion Thread for this article