Posted by: Rahuldai August 29, 2006
अम्रिका को मान्छे भाग २
Login in to Rate this Post:     0       ?        
वा!!!!!!!!!!!!!!!!!! क्या गजबको भाव फुरेछ । बधाई छ है । "मरु टोलको धुनि" भन्नाले तपाईं मेरो टोलकै दाई भाइ त परेन ? परिचय पाउन सकिन्छ कि राजा हरिश चन्द्र जी । फेरी फेर पनि जावस् है, नयाँ नयाँ । भादगाउले जस्तो अन्त सन्त लेखनु भन्दा मन को कुरा लेखन बेश्, होइन र ?
Read Full Discussion Thread for this article