Posted by: Gautam B. August 29, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
जाओस् जिम्माल जाओस्!!!कविताको देश तपाईँकै कारणले जीवन्त छ अचेल। प्रीतिजी, कवितालाई मिठो भन्दिनुभएकोमा धन्यवाद। फोटो पहिला टाँसेको थिएँ चौतारीमा एक दुइटा। प्रसंग मिल्दा फेरि पनि टाँसौँला। अनि मिसको कविता खै त अचेल? We want मिसको कविता!
Read Full Discussion Thread for this article