Posted by: floraj August 29, 2006
~ चौतारी २४ ~
Login in to Rate this Post:     0       ?        
नमस्ते सबै गम्लेहरु लाई, तितौरी , तिमीले कसरी गाडी चलाको त? अलि कियरफुल भएर चलौनु पर्थ्यो नि , आजकाल मन अन्तै तिर जान थाल्यो जस्तो लागो। धन्न तिमीलाईकेहि भएनछ खुशि लाग्यो। तिमीलाई केहि भएको भए यहाँ कसरी सम्झाउनु भनेर हामीलाई अफ्ठेरो पर्थ्यो। तिम्रो गाडी बन्यो?
Read Full Discussion Thread for this article