Posted by: chipledhunga August 29, 2006
~ चौतारी २४ ~
Login in to Rate this Post:     0       ?        
जदौ गाम्ले हो । तितौरी, होश गरी गाडी हाँक्नू । पून्टेलाई शीघ्र स्वास्थ्य लाभ होस् । डक्टरी ओखतीले बिसेक नभए देवीलाई कालो बोको चढाउनु, रोग ब्याध सबै हट्छ रे।
Read Full Discussion Thread for this article