Posted by: RajaHarischandra August 29, 2006
अम्रिका को मान्छे भाग २
Login in to Rate this Post:     0       ?        
ल है त , जे पर्ला पर्ला म पनि एउटा फालि हाल्यौ। यहा कारमा चिप्लिन भन्दा त, न्युरोडको खकारमा चिप्लिन बेस, कम सेकम, कठै भन्ने आफन्त त भेटिन्थे। यहा ए सि र रूम हिटरमा बस्नु भन्दा त, बरु मरुटोलको धुनि ताप्नु नै ठिक कम सेकम, मनका तिर्सना त मेटिन्थे। पहिला नफस्न मानिन, येति फंसेकि यो दल दलमा अब त, निस्कन जानिन। अस्तु।
Read Full Discussion Thread for this article