Posted by: world_map August 29, 2006
Login in to Rate this Post:
0
?
रोल नं १५ मिस्टे हो। किन र पून्टेदाई के भो?
तितौरी, राम्ररी चलाउ है चारपांग्रे।
ठूल्नानी, मलाई नि सन्चै छ, अहिले त घर पुगिसकें।
प्रिती जी, कस्तो चल्दैछ काम?
अनि कुम्ले, नेप्चे, मास्टर्नी दिदी, सेरू सबैलाई नमस्ते है।