Posted by: uptowngal August 29, 2006
Login in to Rate this Post:
0
?
मिस् मैले कहाँ तपाईंलाई गाली गरेको हो र । खाली तपाईंको आझ भोली अलि फुर्सद छैन पो भनेको त।
पून्ते दाई कुम्ले को खिर त खानुभो तर तपाईं को माछाको झोल त खान पानौनी ।