Posted by: CaMoFLaGeD August 29, 2006
~ चौतारी २४ ~
Login in to Rate this Post:     0       ?        
ल "सरु (सेरु)" बहिनी आइछिन् चौतारीमा! स्वागत छ है तिमीलाई। हुन त ठिकै भन्यो नेप्चेले भउतेको "सरु" को कथा पुरानो भैसक्यो। त्यहि भएर Cerineलाई "सरु" नै भन्दा ठिक होला। आखिर नेप्चेले मायाले राखेको नाम हो क्यारे। he he he!!
Read Full Discussion Thread for this article