Posted by: world_map August 29, 2006
~ चौतारी २४ ~
Login in to Rate this Post:     0       ?        
गाम्लेहरूलाई नमस्ते, गालवलाई मेरो नि बधाई छ है। अचेल साह्रै बेफुर्सदी भईयो ठूल्नानी, तिम्रो टाउको दुखेको कस्तो छ अहिले? निको भो? कुम्लेको खीर मीठो छ र सान्नानीको खानेकुराको रिसिपी राम्रो लाग्यो रोल नं ८ चित्रे, हजूर मास्टर्नी दिदी
Read Full Discussion Thread for this article