Posted by: miss_ me August 28, 2006
~ चौतारी २४ ~
Login in to Rate this Post:     0       ?        
मेरो रंग मञ्च यदि तिम्रो लागि संघार भए सपनाको संसार मेरो, तिमिलाई नै सुम्पिदिए साँच तिमी सपना त्यो मुटु भित्र सजिएको भेटाउने छौ महल त्यहाँ ईन्द्रेणी झै रंगिएको॥ मेरो पनि नमस्ते हजूर हरुलाई......मिस बाट चुट्कारा पाउन सक्दिन र म??:)
Read Full Discussion Thread for this article