Posted by: CaMoFLaGeD August 28, 2006
~ चौतारी २४ ~
Login in to Rate this Post:     0       ?        
आज सान्नानीले लेखेको recipe हेरेपछि खीर खान अत्ति मन लागेर आयो। त्यहि भएर आज बेलुकी खीर बनाइयो। चौतारीमा आउनुहुने मित्रहरुलाई यो dinner है त! अनि अर्को चाँहि काँक्रो को अचार! :डि
Read Full Discussion Thread for this article