Posted by: Nepe August 28, 2006
16 ghazals from Abhivyakti
Login in to Rate this Post:     0       ?        
'बूँद'लाई चोट त्यो दुख्ला भनी फूलमा राखेर घाँटी रेटियो। वाह ! मलाई बूँद रानाको गजल "पिउँदै नपिउने मान्छे" सुन्न तलतल लागिरा'छ । *** *** *** रुद्र ज्ञवालीको यो शेर पनि दामी छ, यो जिन्दगी त के हो विश्वासको कुरा हो सुम्पेर बस्छ मान्छे घाँटी हजामलाई - http://www.nepalirachana.com/ReadArticle.asp?ArticleID=403
Read Full Discussion Thread for this article