Posted by: Rahuldai August 28, 2006
नारायण गोपाल को सम्झना मा
Login in to Rate this Post:     0       ?        
नारायण गोपाल को सम्झना मा अनिगिन्ती कालजयि गीत गाउनु भएका नरायण गोपल का अति नै लोकप्रीय गीत्"आज भोलि हरेक साँझ मात्तिन थालेछ, जिन्दगि देखि जिन्दगि, आत्तिन थलेछ" रेकर्दिङ्गमा अन्तिम् हरफ् छुटेको रहेछ। यस् गीत् का रचनाकार् भिम बिराग ( ७६ बर्ष)का अनुसार् नरायण दाइ ले लामो भयो भनेर त्यो भाग् हटाउनु भयो रे। तर त्यो अन्तिम् हरफ् झनै मर्म स्पर्शी रहेछ, त्यो ओरिगिनल् गाना म रख्नु भएको भए----- यहा हरुको लागि त्यो हरफ् मात्र यहा पस्केको छु, अस्तु!!!!!!!!! आफू लाइ बिर्सन पिएँ, तिमीलाइ सम्झिन पिएँ होशमा पिएँ, बेहोशीमा पिएँ रक्सिको भ्रममा अफ्नै आंशु पिएँ आज भोलि हरेक साँझ जाँडिन थाले छ, जिन्दगि देखि जिन्दगि
Read Full Discussion Thread for this article