Posted by: Pretty August 28, 2006
Login in to Rate this Post:
0
?
धन्यवाद् कुम्ले गीत् पठाइदिएको मा।
ग्वाँचेले ठिक् भन्यो मीईईईईईईईईईईइठो थियो मैले बनाको सेल्। :D:D:D
तिरु र ठुल्नानी कति हाँसेका नि?
पुन्टे दाई चाडैँ ठिक् हुनु के अब।