Posted by: Gautam B. August 27, 2006
~ चौतारी २४ ~
Login in to Rate this Post:     0       ?        
धेरै राम्रो छ नमे! धन्यवाद!! नमेलाई धन्यवाद दिने पालो सबैभन्दा पहिले मेरै पर्दो रहेछ। यसपछिको चौतारी त महोत्सव विशेष चौतारी होला। त्यसपछि दशैंका कुरा गर्न थाल्नुपर्छ। पोहोर यतिखेरैबाट पिङ खेल्न थालिसकिएको थियो.
Read Full Discussion Thread for this article