Posted by: Rahuldai August 27, 2006
अम्रिका को मान्छे भाग २
Login in to Rate this Post:     0       ?        
लाहुर जानु गर्बको कुरो होइन नानी हरु हो, तर नि हामी लाहुर आएकाछौं। घरको चुलो धुलो ले नढाकोस् केटा केटी हरु हो, यति जरुर् बुझेकाछौं । जागिर् खाएँ जिन्दगी भर, तर तेस्को भर भएन डेरा मै बित्यो जिन्दगी हाम्रो तर अफ्नो घर् भएन। जुश् खाने भन्थ्यौ बाल् बच्चाहरु, के थहा तिनीहरु लै? जुश् खान त घुश् खनु पर्दो रहेछ। तेही घुश् खाने ठाम् मा जान नि, हकिम् साहेब् लाइ खुश् राखन सक्नु पर्दो रहेछ तिम्रो यो बाबाले भुस् मात्र खान सिके तेसैले लाहुर् आएकोछु, भुरा भुर्री हरु हो, लाहुर् आएकाछुं घरको चुलो धुलो ले नढाकोस् केटा केटी हरु हो, यति जरुर् बुझेकाछौं
Read Full Discussion Thread for this article